चौबिस घण्टामा २२ वटा आगलागीका घटना, २ जनाको मृत्यु
शनिबार, ०७ माघ २०७९, २० : २५
काठमाडौँ । पछिल्लो चौबिस घण्टामा देशभर २२ वटा आगलागीका घटना भएका छन् । आगलागीका घटनामा परेर २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार १४ वटा जिल्लामा भएको आगलागीका घटनामा परेर २४ वटा चौपायाको समेत मृत्यु भएको छ भने लाखौ बराबरको धनमाल नोक्सानी भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति शवदाह गृह मेसिन खरिद भ्रष्टाचार मुद्दा १३ औँ पटक पेसीमा
-
चिया उद्योग बन्द भएको विषय संसदमा उठ्यो
-
नवनिर्वाचित अध्यक्ष डाँगीद्वारा मार्गचित्र सार्वजनिक : ‘इप्पान भिजन २०२९’ र डिजिटल प्रणाली मुख्य प्राथमिकता
-
सुस्तामा भारतीय एसएसबीको हस्तक्षेपबारे राप्रपाको प्रश्न– सरकार कहाँ छ ?
-
सम्पत्ति शुद्धीकरण मुद्दा : व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको बयान जारी
-
ऊर्जा क्षेत्रका जल्दाबल्दा एजेण्डा सरकारको नीतिमा समेट्न सफल : निवर्तमान अध्यक्ष कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण