दुई दिनदेखि विद्युत सेवा अवरुद्ध
बुधबार, ११ माघ २०७९, १५ : ३४
जुम्ला । लगातारको हिमपातले जुम्लामा दुई दिनदेखि विद्युत सेवा अवरुद्ध भएको छ । हिमपातले राष्ट्रिय प्रसारण लाइनको नेशनल ग्रिड अवरुद्ध भएसँगै लोडसेडिङ भएको हो ।
यस्तै हवाई मार्ग र स्थलमार्ग पनि अवरुद्ध भएको छ । विजुली अवरुद्ध हुनु र दुईदेखि घामसमेत नलाग्दा जनजीवन प्रभावित बनेको छ ।नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख नरेशदत्त रावलका अनुसार निरन्तर हिमपातले जुम्लाको विभिन्न ठाउँमा विजुलीका तार छुडिएका छन् भने पोल ढलेका छन् ।
विद्युत सेवा सुचारु गर्नका लागि पहल भइरहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण