प्रदेश सरकार
कर्णाली प्रदेश : एमालेले टुंग्यायो मन्त्रीको नाम
बुधबार, ११ माघ २०७९, १७ : १३
सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशले सरकारमा जाने मन्त्रीको नाम टुंग्याएको छ । एमाले कर्णालीले बुधबार सरकारमा जाने मन्त्रीको नाम टुंग्याएको हो ।
एमालेका अनुसार मुगुका जीतबहादुर मल्ल र जुम्लाका टेकराज पछाई मन्त्री बन्ने भएका छन् ।
एमाले स्रोत अनुसार पछाईलाई सामाजिक, मल्ललाई उद्योग, पर्यटन, वन तथा वातावरण र विनोद कुमार शाहलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
शाह यसअघि बिनाविभागीय मन्त्रीमा नियुक्त भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा आचार्य नियुक्त
-
केप भर्डेका प्रशिक्षकको चेतावनी–हामी अर्जेन्टिनालाई ‘घायल’ बनाउन सक्छौँ
-
खामेनीको अन्त्येष्टिअघि वाहिदी सार्वजनिक
-
बर्ड फ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा
-
‘दर्शकहरू समसामयिक र आफूसँग मिल्दो विषयमा बढी हाँस्छन्’
-
४१ वर्षको उमेरमा रोनाल्डोको नयाँ कीर्तिमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण