नेपालमा कस्तो छ कोभिडको पछिल्लो अवस्था ?
शनिबार, १४ माघ २०७९, १५ : ४९
काठमाडौँ । नेपालमा पछिल्लो समय कोभिड–१९ सङ्क्रमितको सङ्ख्या घट्दो अवस्थामा रहेको छ । देशभर फाट्टफुट्ट मात्र कोभिडको सङ्क्रमण पुष्टि हुने गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कसैमा पनि कोभिडको सङ्क्रमण पुष्टि भएन । ३३३ जनाको नमूना परीक्षण गर्दा सङ्क्रमण पुष्टि नभएको मन्त्रालयको भनाई छ । यही अवधिमा ३ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १५ पुगेको छ ।
नेपालमा हालसम्म पीसीआर विधिबाट १० लाख १ हजार ९२ तथा एन्टीजेन विधिबाट १ लाख ५२ हजार २२० जनामा सङ्क्रमण पुष्टि भएको छ भने ९ लाख ८९ हजार ५७ जना सङ्क्रमणमुक्त भएका छन् । नेपाल कोभिड सङ्क्रमितको निको हुने दर ९८.८ प्रतिशत रहेको छ । हालसम्म नेपालमा १२ हजार २० जनाले सङ्क्रमणबाट ज्यान गुमाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण