बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

ब्राजिलमा भेटियो कोभिडजस्तै भाइरस

काठमाडौँ । वैज्ञानिकको एउटा समूहले ब्राजिलका एक खाले चमेरामा कोभिडजस्तै भाइरस फेला पारेका छन् ।  जापान, अमेरिका, अष्ट्रेलिया र बेल्जियमका वैज्ञानिक रहेको एक टोलीले त्यहाँका चमेरोमा कोभिड–१९ जस्तै नयाँ भाइरस फेला...