राजनीति
रास्वपाकाे समर्थन फिर्ताबारे प्रचण्डले भने–सहकार्य नटुटोस् भन्ने छ !
मङ्गलबार, १७ माघ २०७९, १५ : ००
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सकेसम्म रास्वपा सरकारबाट नबाहिरियोस् भन्ने पक्षमा रहेको बताएका छन् ।
मंगलबार पदाधिकारी बैठकपछि पार्टी कार्यालयबाट बाहिरिने क्रममा सञ्चारकर्मीले सोधेको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले भने, ‘हामी सल्लाह गर्दैछौ । सकेसम्म इन्गेज भैराख्ने यो नटुटोस् भन्ने नै मेरो कोशिस छ ।’
उनले गृह मन्त्रालयबारे अदालतको पूर्णपाठ कुर्नुभएको हो ? भन्ने प्रश्नमा प्रचण्डले भने, ‘मलाई त्यो पनि कुर्नुपर्छ भन्ने धेरैको सुझाव छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी गरेको अभियोगमा धनगढीबाट एक जना पक्राउ
-
दिनभर विराटनगरको अनुगमन सकेर धरान लागे गृहमन्त्री गुरुङ
-
सशस्त्र प्रहरीका ७१ जना डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)
-
चेतना पौडेलको गिरफ्तारी प्राकृतिक चिकित्सामाथिको प्रहार भएको संघको दाबी
-
यूएस ओपन मार्सल आर्ट्स च्याम्पियनसिपमा सुमनलाई कांस्य पदक
-
शारीरिक सुगठनमा विनुलाई दोहोरो पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण