अपराध
प्रेम प्रसाद आचार्य आत्मदाह प्रकरण : उपेन्द्र महतोसँग प्रहरीले लियो बयान
मङ्गलबार, १७ माघ २०७९, १५ : ४३
काठमाडौँ । इलामका प्रेम प्रसाद आचार्यद्वारा आत्मदाह र मृत्यु प्रकरणमा प्रहरीले व्यवसायी तथा एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोसँग बयान लिएको छ ।
मंगलबार जिल्ला प्रहरी परिसर काठमाडौँले महतोसँग बयान लिएको हो । आचार्यले आत्मदाहअघिको आफ्नो फेसबुक स्ट्याटसमा महतोको नाम पनि लिएको र यस विषयमा यथार्थ जानकारीका लागि प्रहरीले बयान लिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दानबहादुर कार्कीले महतोसँग मंगलबार बयान लिइएको पुष्टि गरे ।
आचार्यले उपेन्द्र महतो र डा. समता प्रसादले नेपालमा चलाएको नेपाल ग्रामोध्योग भन्ने कम्पनीलाई आफूले प्रकृति ब्राण्डमा घ्यु बनाएर दिएको उल्लेख गरेका थिए । तर, पछि भुक्तानी दिन अनेक बहानाबाजी गरेको उनले उल्लेख गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण