क्यानका अध्यक्ष चन्दको राजीनामा मागेको पत्रमा के छ ?
मङ्गलबार, १७ माघ २०७९, १७ : ५९
पोखरा । नेपाल क्रिकेट संघ (क्यान)का चतुरबहादुर चन्दको राजीनामा माग भएको छ । क्यानको पोखरामा जारी बैठकमा ७ केन्द्रीय सदस्यहरूले अध्यक्ष चन्दको राजीनामा माग गरेका हुन् ।
टी-२० लिगमा भएको अवाञ्छित गतिविधिले क्यान निलम्बनको खतरामा परेकाले अध्यक्ष चन्दले राजीनामा दिनुपर्ने उनीहरूको माग रहेको छ । अध्यक्ष चन्दको राजीनामा माग्नेमा केन्द्रीय सदस्य ऋषिराम गौतम, करन महतरा क्षेत्री, दाउद अन्सारी, सञ्जयराज सिंह, अमितवीर छुम्बी लामा र धर्मराज गिरी रहेका छन् ।
लामा र गरी राखेप प्रतिनिधि हुन् । उनीहरूले अध्यक्षले राजीनामा नगरेसम्म बैठकमा सहभागी नहुने उल्लेख गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण