मध्यपश्चिम विश्वविद्यालयको स्ववियू चुनाव चैत्र ३ मा
बुधबार, १८ माघ २०७९, ११ : ३८
सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को चुनाव आगामी चैत्रमा हुने भएको छ । माघ १० गते बसेको विश्वविद्यालयको कार्यकारी परिषद्को बैठकले चैत्र ३ गते गर्ने गरी निर्णय गरेको हो ।
विश्वविद्यालयका रजिस्टार प्रा.डा नारायणप्रसाद पौडेलले मध्यपश्चिम विश्वविद्यालय सङ्गठन तथा शैक्षिक–प्रशासनिक नियमावली ०७९ को नियम १६८ अनुसार स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्न लागिएको जानकारी दिए ।
विश्वविद्यालयले अहिले घोषणा गरेको दोस्रो स्ववियू निर्वाचन हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशको सम्पत्ति सार्वजनिकीकरणको बहसः आवश्यकता कि अतिरञ्जना ?
-
कप्तानदेखि म्याच विनरसम्म : तथ्याङ्कमा बेन स्टोक्सको क्रिकेट जीवन
-
शिखर इन्स्योरेन्सले गर्यो ६ अर्ब ११ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इन्जुरी समयको पीडाले रोयो क्रोएसिया (तस्बिरहरु)
-
कङ्गोमा घातक इबोला भाइरस विरुद्धको उपचार परीक्षण सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण