मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

‘मध्यपश्चिम विश्वविद्यालयलाई अनुसन्धानमुखी र उत्कृष्ट शैक्षिक संस्थाका रूपमा विकास गरिनेछ’

सुर्खेत । मध्यपश्चिम श्विविद्यालयका नवनियुक्त उपकुलपति सह—प्राध्यापक डाक्टर राजन सुवालले  विश्वविद्यालयलाई अनुसन्धानमुखी र उत्कृष्ट शैक्षिक संस्थाका रूपमा विकास गरिने बताएका छन् । मंगलबार पदभार पदभार ग्रहण गर्दै उनले अबको शिक्षा अनुसन्धनमुखी...