फरार प्रतिवादी पक्राउ
बुधबार, १८ माघ २०७९, १३ : ३८
जुम्ला । जुम्लामा लागु औषध मुद्दामा फरार प्रतिवादी पक्राउ परेका छन्। चन्दनाथ नगरपालिका-८ रोकायावाडाका ३८ वर्षीय धनबहादुर रोकाया पक्राउ परेका हुन्।उनलाई प्रहरी चाैकी हाँकुबाट खटिएको टोलीले उनको घरमै पुगेर नियन्त्रणमा लिएको डिएसपी नरेन्द्र चन्दले बताए। रोकायालाई जिल्ला अदालत बाँके जिल्ला अदालतको मिति २०७२ भदौ ६ गतेको आदेश फैसलाले गाँजा चरेस मुद्दामा १० महिना ६ दिन कैद सजाय तोकेको थियो । उनलाई अदालत जुम्लामा पेस गरिएको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोनाल्डोको गोलसँगै पोर्चुगल खेलमा फर्कियो, क्रोएसियासँग १–१ को बराबरी
-
फिफाको नियम यूईएफएलाई अमान्य, मुख छोप्ने खेलाडीलाई रातो कार्ड नदिइने
-
क्रोएसियाले हान्यो गोल, पछि पर्यो रोनाल्डोको टोली
-
सालझन्डी–ढोरपाटन सडक : १८ वर्षमा भौतिक प्रगति ४५ प्रतिशतमा सीमित
-
किभमा रुसको भीषण हवाई आक्रमण, मृत्यु हुनेको संख्या २७ पुग्यो
-
भेनेजुएला भूकम्प: १४० टन भग्नावशेषमुनि फसेका व्यक्तिको ८ दिनपछि उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण