प्रहरीका ११६ जना डीएसपीहरुको सरुवा (सूचीसहित)
बिहीबार, १९ माघ २०७९, १८ : ४८
काठमाडौं । प्रहरी प्रधान कार्यालयले डीएसपीहरुको सरुवा गरेको छ । ११६ जना डीएसपीहरुको सरुवा गरिएको मानवश्रोत विकाश विभागले जनाएको हो ।
डीएसपी सुवा बुढाथोकीलाई रसुवामा सरुवा गरिएको छ । इलाका प्रहरी कार्यालय अनारमनीमा सुरज कार्की, इलाका प्रहरी कार्यालय कोहलपुरमा सुन्दर तिवारी, जाजरकोटमा सन्तोष रोका, जिप्रका रोल्पामा श्याम सारुमगर र डोल्पामा शिव कुमार बुढाथोकीलाई सरुवा गरिएको छ ।
प्रहरी वृत्त कीर्तिपुरमा राजु लामालाई पठाइएको छ । प्रहरी वृत्त ठिमीमा रविन श्रेष्ठ र जिप्रका म्याग्दीमा मदन कुँवरलाई सरुवा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण