गाडी चलाउँदा बेहोस भएपछि भुसाल अस्पताल भर्ना
शुक्रबार, २० माघ २०७९, १३ : २५
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सचिवालय सदस्य घनश्याम भुसाल अस्पताल भर्ना भएका छन् ।
गाडी चलाएर तीनकुने स्थित पार्टी कार्यालय जाँदै गर्दा एक्कासि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना गरिएको हो ।
‘ड्राइभर साथमा राखेर आफै गाडी चलाएर जाँदै हुनुहुन्थ्यो । वहाँ एक्कासि बेहोस हुनुभएछ । त्यसपछि गाडी दुर्घटनामा परेको हो,’ पारिवारिक स्रोतले रातोपाटीलाई बतायो । अस्पताल लागेर चेकजाँच गराउँदा वहाँको अवस्था सामान्य रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण