संस्थाको जग्गा व्यक्तिको नाममा दर्ता गर्ने गरिदिनेविरुद्ध मुद्दा
शुक्रबार, २० माघ २०७९, १६ : १४
काठमाडौं । संस्थाको जग्गा व्यक्तिको नाममा दर्ता गरिदिने मालपोत कार्यालय पर्साका कार्यालय प्रमुखसहित ६ जना कर्मचारीविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ ।
अख्तियारले हालका समेत कार्यालय प्रमुख रहेका कमोद तिवारी,तत्कालीन नायवसुब्बा शम्भु साह रौनियार तत्कालीन खरिदार शिवप्रकाश साह तेली, तत्कालीन खरिदार रिन्ता कुमारीसहित चारजनाविरुद्ध भ्रष्टाचारजन्य कसुरमा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
उनीहरुले वीरगञ्ज महानगरपालिकाका शेष सफि अहमद र शेख साजिद एकबालसमेतको मिलेमतोमा युवा स्पोट्र्स क्लबको जग्गा शेष सफि अहमदको नाममा दर्ता गरेको उजुरीका आधारमा उनीहरुमाथि मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण