पोखरा विमानस्थल : यस्तो छ भन्सार सीमाना
शनिबार, २१ माघ २०७९, १४ : १२
पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार विन्दु तोकिएको छ । संघ सरकारको अर्थ मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी विमानस्थलको भन्सार क्षेत्र तोकेको हो ।
यी हुन् पोखरा महानगरपालिका वडा नम्बर १४ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले ओगटेका क्षेत्र :
१.पूर्वमा विजयपुर खोला र सो खोलामा अवस्थित विजयपुर प्रथम जलविद्युत आयोजनासँग जोडिएको क्षेत्र
२.पश्चिममा काजीपोखरी खहरे खोला र सो पारीको फलेपाटन भन्ने स्थानले सीमाना ।
३.उत्तरमा पृथ्वी राजमार्ग तथा हवेली मार्गसँग जोडिएको भूभाग भित्रको क्षेत्र
४.दक्षिणमा भेडी फार्म, राधाकृष्ण मन्दिर हुँदै रामेश्वरी माविसँग जोडिएको क्षेत्र
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण