भ्रष्टाचारीलाई मन्त्री नबनाउन अमेरिकाबाट खबरदारी
शुक्रबार, ११ फागुन २०७४, ११ : १०
टेक्सास । नेपालको भ्रष्टाचारबिरुद्ध सकृय संस्था हेम सरिता पाठक फाउण्डेशन (अमेरिका) ले भ्रष्टाचारीलाई मन्त्री नबनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको छ ।
फाउण्डेशनका संरक्षक हेम पाठकले जारी गरेको बिज्ञप्तीमा नेपालमा स्थायी सरकार बनेकोले देशको प्रमुख समस्याको रुपमा रहेको भ्रष्टाचारको अन्त्य गर्दैै समुन्नत बाटोमा जाने अपेक्षा गरेको उल्लेख छ ।
प्रधानमन्त्री केपी ओलीले आफ्नो पहिलो मन्त्रीमण्डलमा दुईजना स्वच्छ छवीका नेताहरुलाई मन्त्री बनाएकोमा खुशी ब्यक्त गर्दै संरक्षक पाठकले आगामी दिनमा बन्ने मन्त्रीहरु पनि भ्रष्टाचारको बिरुद्धमा लड्न सक्ने मात्र बन्नु पर्ने माग गरेका छन् ।
हेम सरिता पाठक फाउण्डेशनले अमेरिकामा रहेर नेपालको भ्रष्टाचार अन्त्य सम्बन्धी बिभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण