संसद बैठक
प्रतिनिधिसभाको बैठक, तस्बिरमा हेर्नुहोस्
आइतबार, २२ माघ २०७९, १३ : ४६
काठमाडौँ । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा जारी बैठकमा अहिले सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराइरहेका छन् । बैठकको शून्य समयमा सांसदहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराइरहेका हुन् ।
जारी बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ आदेश पेस गर्ने कार्यसूचीमा छ ।
_oHmuy1P0z6.jpg)
_2D7hzFhXN1.jpg)
_8OA2VaSBaA.jpg)
_kHXtLDwXbu.jpg)
_EZGKC7QmJr.jpg)
_icsBqJe19P.jpg)
_mXP5Z0NWAR.jpg)
_Lx4vJkr5pm.jpg)
_lhzYxwMazU.jpg)
_iWRfCXehub.jpg)
_EgaQgUiaet.jpg)
_craqhBDekr.jpg)
_YQtoquBhlD.jpg)
_4fPrAmVSkK.jpg)
_ghkERW0BQn.jpg)
_Q7H8NqUJtz.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई जना पक्राउ
-
फेवातालका डुङ्गा चालक र यात्रुको पहिलोपटक बिमा
-
रौतहट दुर्घटना : मृतकको पहिचान खुल्यो
-
१० बजे १० समाचार : १० सचिवको सरुवा, ट्राफिक नियम उल्लङ्घनमा हर्क सम्पाङलाई कारबाही
-
रास्वपा सभापति लामिछानेले भेटे राष्ट्रपति, के भयाे कुराकानी ?
-
निर्वाचन विधेयकले कानुनी रूप लिएपछि धेरै कुरा समेटिने छ : आयुक्त तुलाधर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण