म जेल परेपनि राष्ट्रिय स्वतन्त्र पार्टी अघि बढ्छ : रवि लामिछाने
आइतबार, २२ माघ २०७९, १७ : १४
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू जेल गएपनि पार्टी अघि बढ्ने बताएका छन् । पासपोर्टको विषयमा आफूबाट कमजोरी भएको स्वीकार गरेका उनले आफूले कुनै दुरुपयोग भने नगरेको बताए ।
आइतबारको पत्रकार सम्मेलनमा उनले आफूले यही विषयमा जेल जान परेपनि पार्टीभने अघि बढ्ने र पाँच वर्षपछि रास्वपाले नै सरकार बनाउने बताए ।
‘म जेल जान परेपनि राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि बढ्छ’, उनले भने, ‘म बहुलाए पनि राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि बढ्छ । यो बेथितिबाट वाक्क दिक्क भएको बेलामा हामी सरकारमा गएका हौँ ।’
उनले आफूहरू फोहोर सफा गर्नकै लागि सरकारमा गएको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘आफ्ना कार्यकर्ता भर्ती गर्न र पहिले नियुक्ति भएकालाई हटाउन प्रतिष्ठान विधेयक ल्याइयो’
-
साझाको हरियो पहिचान बदलेर ‘ब्लू बस’ बनाउनु उपयुक्त छैन, रङ होइन सोच बदलौँ : कुलमान घिसिङ
-
विकासको विरोधाभास : चिल्लो सडक, रित्तो गाउँ
-
बजेट जनमुखी, गरिबमुखी र नीतिमा आधारित छ : मुख्यमन्त्री बानियाँ
-
डेढ करोड नागरिक जोडिएको क्षेत्रमा अध्यादेश ल्याएको भन्दै एमालेको असन्तुष्टि
-
प्रतिष्ठानका पदाधिकारी नियुक्तिलाई निष्पक्ष र पारदर्शी बनाउन विधेयक ल्याइएको हो : स्वास्थ्य मन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण