कर्णाली प्रदेश सरकारले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने
मङ्गलबार, २४ माघ २०७९, १५ : ४६
सुर्खेत । कर्णाली प्रदेश सरकारले फागुन १ गते जनयुद्ध दिवसका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले आगामी फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
तत्कालीन नेकपा माओवादीले फागुन १ गतेदेखि नै दीर्घकालीन जनयुद्धमा जाने घोषणा गरेको थियो । सोही पार्टी २०६२÷०६३ सालको जनआन्दोलनपछि शान्तिपूर्ण मूलधारको राजनीतिमा आएको थियो ।
त्यसै दिनलाई सम्झेर माओवादीले हरेक फागुन १ गतेलाई जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर (सूचीसहित)
-
होटल र रिसोर्ट खुल्ने क्रम तीव्र : दर्ता भएका ३५० होटलमा १६ हजार ६१३ कोठा
-
शताब्दी पुरानो वासिङ पहिरोले बर्सेनि उठीबास
-
रोशी गाउँपालिकाको प्राथमिकताः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
-
विश्वकपपछि राष्ट्रिय टोलीबाट रोनाल्डोको बिदाइ हुने दिदीको दाबी
-
प्रिक्वार्टरफाइनल प्रवेशका लागि पोर्चुगल र क्रोएसियाबिच भिडन्त सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण