सुर्खेत महोत्सवको हुलमा च्यापिएर एक जना घाइते
मङ्गलबार, २४ माघ २०७९, २१ : २६

सुर्खेत । सुर्खेत महोत्सवमा गायिका एलिना चौहानले प्रस्तुति दिइरहँदा हुलमा च्यापिएर एक जना घाइते भएका छन्। मंगलबार अपराह्न सुर्खेत महोत्सवमा गायिका चौहानले प्रस्तुति दिइरहँदा च्यापिएर घाइते एका ती व्यक्तिको नाम भने खुलेको छैन।
चौहानले 'धोकेबाज' गीत गाइरहेको बेलामा दर्शकहरुबीच पेलापेलको स्थित सृजना भएको थियो । हुलमा च्यापिएका उनको हात भाँचिनुका साथै पिठ्युँमा समेत चोट लागेको बताइएको छ। उनको वीरेन्द्रनगरको देउती अस्पतालमा उपचार भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीले म्याक्गर्कको स्थानमा मुस्ताफिजुरलाई भित्र्यायो, तर बीसीबीले भन्यो - एनओसी दिइएको छैन
-
कैलाशलाई मन्त्री बनाउने रञ्जिताको पत्र निष्प्रभावी, रेशम पक्षले घनश्यामलाई मन्त्री बनाउँदै
-
बिहीबार यी सहरको तापक्रम ४१ डिग्रीसम्म पुग्ने
-
लखनउमा गुडिरहेको बसमा आगलागी, पाँच जना यात्रुको जलेर मृत्यु
-
सतुङ्गल स्थित आरआर कम्प्लेक्समा आगलागी
-
खाली पेटमा खान हुन्छ मेवा ?