सुर्खेत महोत्सवको हुलमा च्यापिएर एक जना घाइते
मङ्गलबार, २४ माघ २०७९, २१ : २६
सुर्खेत । सुर्खेत महोत्सवमा गायिका एलिना चौहानले प्रस्तुति दिइरहँदा हुलमा च्यापिएर एक जना घाइते भएका छन्। मंगलबार अपराह्न सुर्खेत महोत्सवमा गायिका चौहानले प्रस्तुति दिइरहँदा च्यापिएर घाइते एका ती व्यक्तिको नाम भने खुलेको छैन।
चौहानले 'धोकेबाज' गीत गाइरहेको बेलामा दर्शकहरुबीच पेलापेलको स्थित सृजना भएको थियो । हुलमा च्यापिएका उनको हात भाँचिनुका साथै पिठ्युँमा समेत चोट लागेको बताइएको छ। उनको वीरेन्द्रनगरको देउती अस्पतालमा उपचार भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण