विवाहको तस्बिर सार्वजनिक गर्दै कियारा–सिद्धार्थले : भने, ‘हाम्रो परमानेन्ट बुकिङ भयो’
बुधबार, २५ माघ २०७९, ०९ : ४६
सिद्धार्थ मलहोत्रा र कियारा आडवाणी विवाह बन्धनमा बाँधिएका छन् । फिल्म ‘शेरशाह’ बाट सुरु भएको दुईको लभ स्टोरीले अब नयाँ मोड लिएको छ । सिद्धार्थ र कियाराले जैसलमेरको सूर्यगढ प्यालेसमा विवाह गरेका हुन् । सिद्धार्थ र कियाराले आफ्नो विवाहको तस्बिरलाई सोसल मिडियामा सेयर गरेका छन् । तस्बिरमा दुलहा–दुलही असाध्यै राम्रा देखिएका छन् । उनीहरू निकै खुसी पनि देखिएका छन् ।
कियाराले पाउडर पिंक कलरको लेहेंगा लगाएकी छिन् भने सिद्धार्थले गोल्डन शेयरवानी लगाएका छन् ।
सिद्धार्थ मल्होत्राले विवाहको तस्बिर सार्वजनिक गर्दै आफ्नो इन्स्टाग्राम अकाउन्टमा लेखेका छन्, ‘अब हाम्रो पर्मानेन्ट बुकिङ भएको छ ।’
उनले थपेका छन्, ‘हाम्रो आगामी यात्रामा हामी तपाईंको आशीर्वाद र मायाको अपेक्षा गर्छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण