सल्यानमा सिरक उद्योगमा आगलागी
शुक्रबार, २७ माघ २०७९, १४ : ३४
सल्यान । सल्यानमा सिरक डसना उद्योगमा आगलागी भएको छ । जिल्लामा रहेको खरवारिमा लगाएको आगो बागचौर नगरपालिका २ बजारमा रहेको फैलियो सिरक डसना उद्योगमा आगलागी भएको हो ।
आगलागीबाट उद्योग पूर्णरुपमा जलेर नष्ट भएको छ । गाउँले खरवारिमा लगाएको आगो फैलिएर उद्योगमा सल्किएको स्थानीय बामदेव केसीले जानकारी दिए ।
स्थानीयवासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा ल्याएको छ । आगलागीबाट क्षतिको विवरण भने आएको छैन । क्षति विवरण प्रहरीले संकलन गरिरहेको केसीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर (सूचीसहित)
-
होटल र रिसोर्ट खुल्ने क्रम तीव्र : दर्ता भएका ३५० होटलमा १६ हजार ६१३ कोठा
-
शताब्दी पुरानो वासिङ पहिरोले बर्सेनि उठीबास
-
रोशी गाउँपालिकाको प्राथमिकताः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
-
विश्वकपपछि राष्ट्रिय टोलीबाट रोनाल्डोको बिदाइ हुने दिदीको दाबी
-
प्रिक्वार्टरफाइनल प्रवेशका लागि पोर्चुगल र क्रोएसियाबिच भिडन्त सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण