गीत : प्राणभन्दा प्यारो देश
शनिबार, २८ माघ २०७९, १० : ४६
लाखौँ लाख नेपालीको साझा फूलबारी
प्राण भन्दा प्यारो देश मेची महाकाली
हिमाल, पहाड, तराईमा रमाएका हामी
वीरहरूका रगतले स्वतन्त्र छौ ज्ञानी
शान्ति भूमि देश हाम्रो सन्तान कलमवीर
झुक्ने छैन नेपालीको सगरमाथा शिर
भाषा, कला, संस्कृति यो सम्पदाले विशाल
पौरखले सजाइ दिन्छौ मातृभूमि नेपाल
तिमी हामी मिले पछि जे पनि हुन्छ
हाम्रो कला जाँगरले सगरमाथा छुन्छ
लाखौँ लाख नेपालीको साझा फूलबारी
प्राण भन्दा प्यारो देश मेची महाकाली ।
सुन्दरहरैँचा, मोरङ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण