एसइई परीक्षामा दोलखाका ३ हजार ६५ जना विद्यार्थी सहभागी हुने
सोमबार, ०१ फागुन २०७९, २० : ४२
दोलखा। आगामी चैत्र १७ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने माध्यमिक शिक्षा एसइई परीक्षामा दोलखाबाट तीन हजार ६५ जना विद्यार्थी सहभागी हुने भएका छन्। परीक्षामा तीन हजार ६५ जना विद्यार्थी सहभागी हुँदैछन् ।
तीमध्ये नियमिततर्फ तीन हजार ५५ र ग्रेड वृद्धितर्फ १० जना परीक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई दोलखाका प्रमुख शंकरबाबु श्रेष्ठले जानकारी दिए । परीक्षामा एक खुल्लासहित ८७ सामुदायिक र ११ संस्थागत विद्यालयका विद्यार्थीहरु सहभागी हुने उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण