उपप्रधानमन्त्री लिङ्देन र विदेश सचिव क्वात्राबीच भेटघाट
मङ्गलबार, ०२ फागुन २०७९, १४ : २२
काठमाडौँ । उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देनसँग भारतका विदेश सचिव विनयमोहन क्वात्राले भेटेका छन्। दुईजनाको विषयमा ऊर्जा सहकार्यको विषयमा छलफल भएको भारतीय दूतावास स्रोतले जनाएको छ ।
नेपालले अहिले ४५२.६ मेगावाट विद्युत् भारततर्फ निर्यात गरिरहेको छ । विदेश सचिव क्वात्राले नेपालले यसरी विद्युत् निर्यात गरेकोमा खुसी व्यक्त गर्दै यसले भारतलाई बिजुली प्रदान गरेकोमा धन्यवाद दिएका छन् । नेपालले दीर्घकालीन रूपमा भारततर्फ विद्युत् निर्यातका लागि अनुरोध गरेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण