बैंकहरुले सेवाग्राहीको अनुमतिबिना सेवा शुल्क लिन नपाउने
मङ्गलबार, ०२ फागुन २०७९, १५ : ५०
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूले ग्राहकको अनुमतिविना सेवा शुल्क लिन नपाउने व्यवस्था रहेको जानकारी दिएको छ । आज एक सूचना जारी गर्दै केन्द्रीय बैंकले सेवाग्राहीको अनुमतिविना बैंकहरुले एकतर्फीरुपमा सेवाशुल्क लिन नपाउने जानकारी गराएको हो ।
ग्राहको अनुमतिविना उपलब्ध गराइएका सेवाबापत कुनै शुल्क लिएमा १० प्रतिशत थप गरी ग्राहकको खातामा जम्मा गर्नुपर्ने व्यवस्था समेत छ । सेवाग्राहीले माग नगरेको सेवाबापत बैंक तथा वित्तीय संस्थाले कुन शुल्क लिएको भए केन्द्रीय बैंकलाई जानकारी गराउन समेत भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण