२८ उपसचिवको सरुवा, को कहाँ (सूचीसहित)
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जगेडामा रहेका २८ जना उपसचिवहरूको सरुवा गरेको छ । शाखा अधिकृतबाट उपसचिवमा बढुवा भएर सामान्य प्रशासन मन्त्रालयमा जिम्मेवारी नपाएका उपसचिवहरूलाई बुधबार मन्त्रालयले सरुवा गरेको हो ।
मन्त्रालयले सरुवा भएका २८ जनामध्ये २५ जनालाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाएको छ । जसमध्ये मधेस प्रदेशका २२ वटा स्थानीय तहमा उनीहरूलाई सरुवा गरेको हो । सुर्खेत, बझाङ र डोल्पाका नगरपालिकामा एक/एक जना उपसचिव पठाएको छ भने २ जना उपसचिवलाई बागमती र गण्डकीको मुख्यमन्त्री कार्यालयमा तथा एक जनालाई अख्तियार अनुसन्धान आयोगमा पठाएको छ ।
सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले जिम्मेवारी सम्हालेपछि कर्मचारी सरुवा व्यवस्थामा कडाइ गरेका छन्। उनले अतिरिक्त समूहमा रहेका कर्मचारीलाई कार्यक्षेत्रमा खटाउने काममा प्राथमिकता दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण