विप्लवले गरे चन्द्र भण्डारीलाई स्वास्थ्य लाभको कामना
बिहीबार, ०४ फागुन २०७९, १५ : ३६
काठमाडौँ । नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारीको स्वास्थ्य लाखको कामना गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै विप्लवले भण्डारीको शिघ्र स्वास्थ्य लाखको कामना गरेका हुन् ।
‘काठमाडौंको बुद्धनगरमा खाना पकाउने ग्यास सिलिन्डर दुर्घटनामा परि घाइते नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीलाई स्वास्थ्य लाभको कामना’ सामाजिक सञ्जाल फेसबुकमा विप्लवले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण