हज यात्रीको आवेदन माग, साउदीबाट १२ सय कोटा निर्धारण
बिहीबार, ०४ फागुन २०७९, १८ : ४६
काठमाडौं । सन् २०२३ मा नेपालबाट साउदी अरबमा हज यात्रा गर्न चाहने इस्लाम धर्मावलम्बीहरूलाई आवेदन माग गरिएको छ । गृह मन्त्रालयले बुधबार सूचना जारी गर्दै इच्छुक धर्मावलम्बीहरूलाई आवेदन दिन भनेको हो ।
नेपालबाट १२ सय जान हज गर्नसक्ने गरी साउदी सरकारबाट कोटा निर्धारण भएको जानकारी गृह मन्त्रालयले दिएको छ ।
हज यात्रीले आफ्नो स्थायी ठेगाना भएको जिल्ला प्रशासन कार्यालयमा हजको लागि पहिलो किस्ता दुई लाख २५ हजार बुझाउनुपर्ने छ ।
त्यसका लागि कोभिड –१९ विरुद्धको पूर्ण खोप लगाएको क्यू आर कोडसहितको प्रमाणपत्र अनिवार्य चाहिने गृहस्थित नेपाल हज समितिले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण