सुरक्षा पन्तले प्रेमी मानवसँग विवाह गर्दै
शुक्रबार, ०५ फागुन २०७९, १३ : ३४
अभिनेत्री सुरक्षा पन्तले प्रेमी मानव सुवेदीसँग विवाह गर्न लागेकी छिन् । सुरक्षाले विवाह गर्न लागेको कुरा निश्चित भए पनि मिति र स्थान भने अहिले नै फिक्स नभइसकेको रातोपाटीलाई बताइन् ।
सुरक्षाले मानवसँगको केही वर्षको प्रेमलाई विवाहमा परिणत गर्न लागेकी हुन् ।
सुरक्षा पछिल्लो समय फिल्म अभिनयमा व्यस्त छिन् । उनी अभिनीत दुई फिल्म ‘बुलाकी’ र ‘बहाव’ रिलिजको तयारीमा छ । यस्तै, मानवले फिल्म अन्तरालपछि अभिनयमा डेब्यू गरेका हुन् । त्यसपछि उनले नेपथ्य र चिनी कम रङ कडामा अभिनय गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल सुधार गृहको व्यवस्थापन र एकीकृत कानुन निर्माणमा सांसद आचार्यको जोड
-
बाल सुधार गृहमा ‘नाइके प्रथा’ अन्त्य गरी पारिवारिक वातावरण निर्माण गर्न सांसद लामाको माग
-
च्यासलमा एमाले सांसदलाई नेता र विज्ञहरूको प्रशिक्षण
-
बाल सुधार गृहको अवस्था सुधार गर्न सांसद कर्णको माग
-
विश्वकप इतिहासमा यी हुन् उत्कृष्ट १० फाइनल
-
किभमा रातभर रुसी हमला, आवासीय तथा औद्योगिक क्षेत्रमा क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण