शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

त्रिवेणी धामबाट ‘पीताम्बर’को छायांकन सुरु

काठमाडौँ । कृषा चौलागाईंको निर्देशन रहने फिल्म ‘पीताम्बर’को छायांकन सुरु भएको छ । शुक्रवार नवलपरासीको त्रिवेणी धाममा शुभ–मुहूर्त गर्दै निर्माण युनिटले फिल्मको छायांकन सुरु गरेको हो । फिल्मको पहिलो चरणको...