यी लक्षण देखियो ? स्तन क्यान्सर हुनसक्छ
काठमाडौं । नेपालमा स्तन क्यान्सरका बिरामी बढ्दै गएको चिकित्सकहरु बताउँछन् । स्तन क्यान्सर भएको समयमै पहिचान गर्न सकिएन भने ज्यान समेत जान सक्छ । अन्य क्यान्सरभन्दा स्तन क्यान्सर भएको सजिलै थाहा पाउन सकिने चिकित्सकहरु बताउँछन् । क्यान्सरको समयमै पहिचान गर्न सके सफल उपचारको सम्भावना बढी हुन्छ । अन्य अंगमा लाग्ने क्यान्सरभन्दा स्तन क्यान्सर बारे महिलाहरू जानकार रहन सक्ने सक्छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्र्तगतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका अनुसार स्तन क्यान्सरका लक्षण यस्तो हुन्छ–
–स्तनबाट असामान्य रूपले दूध, पानी अथवा रगत आउनु
–स्तनको मुन्टोमा असाधारण परिवर्तन हुनु
–स्तनमा गाँठो, गिर्खा आउनु अथवा आकार परिवर्तन हुनु
–स्तन हाडनोर्नीमा पीडा हुनु,
–स्तनमा घाउ हुनु
–शरीरको तौल घट्दै जानु
–स्नतको छाला खुइलिनु अथवा रङ्ग परिवर्तन हुनु
–लामो समयसम्म खोकी लाग्नु
–लामो समयसम्म घाँटी दुख्नु
–पेट लामोसमयसम्म गडबडी हुनु
–चोटपोटक लागेमा चाँडो निको नहुनु
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण