राष्ट्रपतिबारे छलफल गर्न एकीकृत समाजवादीको बैठक बस्दै
बुधबार, १० फागुन २०७९, ११ : ४१
काठमाडौँ । राष्ट्रपतिबारे छलफल गर्न नेकपा (एकीकृत समाजवादी) पार्टीले सचिवालय बैठक बोलाएको छ । बैठक बुधबार दिउँसो एक बजे बस्ने उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
‘बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचनबारे छलफल हुन्छ’, नेता खतिवडाको भनाइ छ ।
फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारी मनोनयनको कार्यतालिका छ । पछिल्लो समय सो पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई सत्ता गठबन्धनबाट राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण