आइतबार, २५ जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
सेवा दलको १७ औँ ब्याचको दीक्षान्त कवाज, तस्बिरहरू हेर्नुहोस्
फोटोफिचर

सेवा दलको १७ औँ ब्याचको दीक्षान्त कवाज, तस्बिरहरू हेर्नुहोस्

बिहीबार, ११ फागुन २०७९

काठमाडौँ । राष्ट्रिय सेवा दलले तालिम दिएका करिब एक हजार सिनियर डिभिजन क्याडेट दीक्षित भएका छन्  । १७ औँ ब्याचका सिनियर क्याडेटलाई संरक्षकका रूपमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल बिहीबार बिहान दर्ज्यानी चिन्हसमेत प्रदान गरेका हुन् | 

सैनिक मञ्चमाआयोजितएक विशेष कार्यक्रममा कवाज समेत प्रदर्शन गरिएको थियो । तस्बिरहरू हेरौँ :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया