जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीद्वारा कर्मचारीका लागि आवेदन आह्वान
शुक्रबार, १२ फागुन २०७९, ०८ : ०८
काठमाडौँ । जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले स्थायी पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । सातौँ तहदेखि चौथो तहसम्मका लागि कम्पनीले आवेदन आह्वान गरेको हो ।
खुला तथा समावेशी प्रतियोगिताबाट पदपूर्ति गरिने कम्पनीले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ ।
जारी सूचना अनुसार सातदिन भित्र आवेदन दिइसक्नु पर्नेछ । दोब्बर दस्तुर तिरेर चैत ९ गतेसम्म आवेदन लिन सकिने कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण