मेडिकल काउन्सिलमा व्यावसायिक आचारसंहिता उल्घंनसम्बन्धी ६६ वटा उजुरी
शुक्रबार, १२ फागुन २०७९, १८ : १७
काठमाडौँ । नेपाल मेडिकल काउन्सिलमा व्यावसायिक आचारसंहिता सम्बन्धी ६६ वटा उजुरी परेका छन् । काउन्सिलका रजिष्ट्रार डा.कृष्ण प्रसाद अधिकारीका अनुसार सन् २०२२ मा व्यावसायिक आचारसंहिता सम्बन्धी ६६ वटा उजुरी परेका हुन् ।
जसमध्ये २० वटा उजुरीको विषयमा काउन्सिलले निर्णय गरेको छ । निर्णय भएका उजुरीमध्ये ५ वटामा कारबाही गर्नु नपर्ने, ३ वटामा चिकित्सकलाई सचेत गराइएको थियो ।
यस्तै, ४ वटामा अस्पताललाई निर्देशन दिइएको छ । ६ वटामा थप कारबाहीको दायरामा ल्याउनु पर्ने देखिएको उनले बताए । २ वटा उजुरीमा केन्द्रीय अनुसन्धान ब्युरो मार्फत कारबाही गर्नुपर्ने देखिएको रजिष्ट्रार डा अधिकारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण