कुवेतविरुद्ध अर्जुनको शतक
शनिबार, १३ फागुन २०७९, १४ : ००
काठमाडौँ । अर्जुन कुमालले आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगिता अन्तर्गत कुवेतविरुद्धको खेलमा शतक प्रहार गरेका छन् ।
अर्जुनले १०९ बलमा आफ्नो शतक पूरा गरेका हुन् । अर्जुनले ११२ बलमा १२ चौका प्रहार गर्दै १०८ रन बनाएर आउट भए ।
अहिले नेपालका लागि कप्तान देव खनाल शतकतर्फ उन्मुख छन् । ४२ ओभरको खेल सकिँदा उनले ९३ रन बनाएका छन् ।
नेपालले ९२ ओभरको समाप्तिमा ४ विकेट गुमाएर २६९ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण