कुवेतविरुद्ध कप्तान देव खनालको शतक
शनिबार, १३ फागुन २०७९, १४ : १४
काठमाडौँ । नेपालका कप्तान देव खनालले आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट अन्तर्गत कुवेतविरुद्धको खेलमा शतक प्रहार गरेका छन् । टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालका लागि देवले १०५ बलमा ८ चौका र १ छक्काको सहयोगमा शतक पूरा गरेका हुन् ।
नेपालले ४५ ओभरको अन्त्यमा ५ विकेट गुमाएर २९७ रन बनाएको छ । यसअघि अर्जुन कुमालले १०८ रनको शतकीय पारी खेलेर आउट भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण