'वेलकम-३' मा सञ्जय दत्त र अरशद वारसी पनि समेटिए
आइतबार, १४ फागुन २०७९, ०७ : ५७
मुम्बई । बलिउड फ्यानहरूको सबैभन्दा मन पर्ने कमेडी फिल्म मध्येको एक ‘वेलकम’ का फ्यानहरूका लागि अब एउटा खुसीको खबर आएको छ ।
'वेलकम ३’ मा कमेडी फ्यानमाझ निकै लोकप्रिय रहेको अक्षय, परेश र सुनिलको त्रिकुटसँगै एक जोडी पनि आउँदै गरेको खबर छ ।
‘वेलकम ३’ मा अक्षयसँगै सञ्जय दत्त र अर्शद वारसी पनि देखिने भएका छन् । सञ्जय र अरशदले ‘मुन्नाभाई’ जस्ता धेरै लोकप्रिय र ब्लकबस्टर फिल्म दिएका छन् ।
यी जोडीले ‘धमाल’ फ्रेन्चाइजमा पनि सँगै काम गरेका थिए । सञ्जय र अरशदको जोडीलाई पर्दामा फेरि एकसाथ हेर्नका लागि फ्यानहरू विगत केही वर्षदेखि पर्खिरहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण