भन्सार छलीको ९२ लाखको सामानसहित ट्रक नियन्त्रणमा
मङ्गलबार, १६ फागुन २०७९, ११ : ४७
काठमाडौं । भन्सार छलेको सामान लिएर बीरगञ्जबाट काठमाडौं आउँदै गरेको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । ना.६ख ६२ नम्बरको लत्ताकपडा बोकेको ट्रक पर्साको वीरगञ्ज महानगरपालिका–२५ सिर्सियाबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी दिपक गिरीले रातोपाटीलाई बताए ।
ट्रकमा ९२ लाख ८८ हजार बराबरको बिल बिजक भन्दा धेरै मालबस्तु लोड गरेको भेटिएको छ । सो ट्रकलाई अनुसन्धान र कारवाहीका लागी राजस्व अनुसनधान कार्यालय पथलैयामा बुझाइएको डिएसपी गिरीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण