बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

जोइलङले कसरी छल्यो भन्सार ?

काठमाडाैँ । नेपालमा भित्रिने सवारीसाधनहरूमा भन्सार छली र राजस्व हिनामिनाका घटनाहरू बेलाबेलामा बाहिर आउने गरेका छन्। यसै सन्दर्भमा चिनियाँ ब्रान्ड जोइलङका विद्युतीय गाडीहरूले राज्यलाई बुझाउनुपर्ने करोडौं रुपैयाँ भन्सार महसुल छलेको...