आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
केपी ओली कप हेर्न एमाले नेता रंगशालामा, तस्बिरहरु
फोटोफिचर

केपी ओली कप हेर्न एमाले नेता रंगशालामा, तस्बिरहरु

बुधबार, १७ फागुन २०७९

काठमाडौं । दशरथ रंगशालमा केपी ओली कप सुरु भएको छ । केपी ओली कपको फाइनल खेल हेर्न नेकपा एमालेका शीर्ष नेताहरू दशरथ रंगशाला पुगेका छन् ।

खेल सुरु हुनुपूर्व नै एमाले अध्यक्ष केपी शर्मा ओली बुधबार अपराह्न रंगशाला पुगेका थिए । अध्यक्ष ओलीका साथै सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, एमाले महासचिव शंकर पोखरेल लगायतका नेताहरू रंगशालमा खेल हेर्न पुगेका छन् । 

अध्यक्ष ओलीले खेल सुरु हुनअघि मैदानमा पुगेर खेलाडीलाई बल दिएर खेलको सुरूवात गराएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया