चन्द्र भण्डारीमा हल्का इन्फेक्सन देखियो
बिहीबार, १८ फागुन २०७९, १० : ३७
काठमाडौँ । १५ दिनदेखि मुम्बईस्थित बर्न सेन्टरमा उपचाररत कांग्रेस नेता चन्द्र भण्डारीमा हल्का इन्फेक्सन देखिएको छ । भण्डारीका सहयोगी योगराज कडेलले हल्का इन्फेक्सन (संक्रमण) देखिएकोले एन्टीवायोटिक्स चलाइएको चिकित्सकलाई उदृत गर्दैै सामाजिक सञ्जालमार्फत जनाएका छन् ।
यद्यपि ज्वरो भने नआएको र अरु पारामिटर सवै सामान्य रहेको उनको भनाइ छ । उनका अनुसार आज ड्रेसिङको काम हुनेछ । भण्डारीको उपचार आईविसियु (आईसियु) को प्रोटोकल अनुसार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण