प्रधानमन्त्रीसँग वैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिकाे छलफल
आइतबार, २१ फागुन २०७९, १४ : २९
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरोकारवालाहरुसँग बैंक तथा वित्तीय क्षेत्रको अवस्था, चुनौती र सुधारसम्बारे छलफल गरेका छन् ।
प्रधानमन्त्री कार्यालय सिंहदरवारमा आइतबार भएको छलफलमा उद्यमी व्यवसायी, बैंकरसहित सरोकारवाला सहभागी छन् । पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रले सर्वसाधारणलाई चर्को व्याज लिएको भन्दै विरोध भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरी असई हुँ भन्दै ठगी गर्ने महिला काठमाडौँबाट पक्राउ
-
जबरजस्ती करणी गरेको अभियोगमा धनगढीबाट एक जना पक्राउ
-
दिनभर विराटनगरको अनुगमन सकेर धरान लागे गृहमन्त्री गुरुङ
-
सशस्त्र प्रहरीका ७१ जना डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)
-
चेतना पौडेलको गिरफ्तारी प्राकृतिक चिकित्सामाथिको प्रहार भएको संघको दाबी
-
यूएस ओपन मार्सल आर्ट्स च्याम्पियनसिपमा सुमनलाई कांस्य पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण