फोटोफिचर
उपत्यकाको ट्राफिक चेकिङमा बिहानैदेखि कडाइ, तस्बिरहरू हेर्नुहोस्
सोमबार, २२ फागुन २०७९, १० : ३०
काठमाडौँ । होलीलाई मध्यनजर गरी काठमाडौँ उपत्यकामा प्रहरीले ट्राफिक चेकिङमा कडाइ गरेको छ । प्रहरीले ६६ ठाउँमा होली केन्द्रित चेक प्वाइन्ट राखेको हो ।
उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कानुनी दायरामा ल्याउन ६६ ठाउँमा चेक प्वाइन्ट राखिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयकी डिआईजी मिरा चौधरीले रातोपाटीलाई बताइन् । मादक पदार्थ सेवन गरेर मोटरसाइकल वा चारपांग्रे सवारी चलाएको भेटिए त्यस्ता सवारी होल्ड गरिने डिआईजी चौधरीले बताइन् । ट्राफिक प्रहरीले लागु पदार्थ सेवन गरेर सवारी चलाएकोबारे जाँच गर्न ‘मोबाइल टिम’ परिचालन गरेको छ । मोबाइल टोलीले उपत्यकामा आकस्मिक लागुपदार्थ सेवनबारे जाँच गर्नेछन् ।
_QpTTzREq97.jpg)
_XUqhuKRksG.jpg)
_FE1FhjVCK8.jpg)
_Oe8iNjzA4B.jpg)
_o6QrQuku7M.jpg)
_UC81fDKxAW.jpg)
_dFI41oEKsH.jpg)
_cvOhfa3kmh.jpg)
_h3OqFm955t.jpg)
_hv1eTBMpBU.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण