चितवनको सौराहामा लगनगाँठो कस्दै सुरक्षा र मानव
बिहीबार, २५ फागुन २०७९, १० : ५०
काठमाडौँ । अभिनेत्री सुरक्षा पन्त र अभिनेता मानव सुवेदी आज विवाह बन्धनमा बाँधिँदै छन् । चितवनको सौराहामा उनीहरूको वैवाहिक समारोह आयोजना गरिएको छ । उनीहरूको विवाहमा सीमित फिल्मकर्मी साथीभाइ र आफन्त निम्त्याइएको छ । दुवैले विगत ६ वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गर्न लागेका हुन् ।
केही अगाडि विवाह गर्ने सार्वजनिक गरेका दुवैले बुधबार इन्गेजमेन्ट गरेका थिए । जसको तस्बिर सामाजिक सञ्जालबाट सार्वजनिक भएको थियो । सुरक्षाले आमा, गोपी, अझै पनि, रोमियो, चङ्गाचेट लगायत थुप्रै फिल्म अभिनय गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण