आईसीसी पुरुष क्रिकेट
नेपालको तेस्रो विकेट गुमायो, ज्ञानेन्द्र ११ रन बनाएर आउट
बिहीबार, २५ फागुन २०७९, ११ : १८
काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तरगत पपुवा न्युगिनीविरुद्धको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ । कीर्तिपुरमास्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालका ज्ञानेन्द्र मल्ल ११ रन बनाएर आउट भएका हुन् ।
यसअघि नेपालले कुसल मल्लको रुपमा दोस्रो विकेट गुमाएको थियोे ।
उनलाई असाड भालाले क्याच आउट गराएका हुन् । नेपालका लागि अहिले कप्तान रोहित कुमार पौडेल ब्याटिङमा आएका छन् । नेपालले २६ ओभरको समाप्तिमा ३ विकेट गुमाएर १४४ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्सा प्रहरीले पनि हटाउन थाल्यो सवारी साधनको कालो सिसा
-
दयाहाङ र मिरूनाकाे ‘रातो घेरा’ मुहूर्त, अर्को सातादेखि छायाङ्कन
-
बुटवल–नारायणगढ सडकको सर्भिस लेनमा धमाधम कालोपत्रे, तस्बिरहरू
-
नागार्जुन क्षेत्रमा ४६ मिलिमिटर वर्षा, केही ठाउँ जलमग्न
-
नेपाल–चीन लगानी सम्मेलन सम्पन्न
-
पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुन तयार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण