पाल्पामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु
आइतबार, २८ फागुन २०७९, ०९ : ३८
पाल्पा । पाल्पामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको माथागढि गाउँपालिका ६ चिल्लेपानी स्थित झडेवा रहबास भित्री कच्ची सडकमा लु २ ख ११९६ नम्बरको टिपर सडक देखि करिव ४० मिटर तल खस्दा चालक रुपन्देहीको तिलोत्तमा नगरपालिका ११ गणेशपुरका ४० वर्षीय विष्णु गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाको अर्का एक जना घाइतेको भएका छन्।
गोठादीबाट रहबासमा रहेको चुन ढुङाखानीमा हिँडेको खाली टिपर दुर्घटना हुँदा माथागढी गाउँपालिका ७ झडेवाका ५० वर्षीय हुम बहादुर परियार घाइते भएको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी वीरेन्द्र थापाले जानकारी दिए ।
दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुख अर्यालसँग भारतीय राजदूतको शिष्टाचार भेट
-
विश्वकप जित्ने मोरक्कोको सपना किन सम्भव देखिन्छ ?
-
सत्तापक्षकै सांसदले भने– राज्यकै लाचारीले जनता मिटर ब्याजको चङ्गुलमा परे
-
विरोधको शैली परिवर्तन गराउने सभामुखको प्रयास, तर विपक्षीलाई मनाउन सकेनन्
-
जाँचबुझ समितिले गर्यो संसदीय मर्यादा उल्लङ्घन भएको ठहर
-
लर्ड्समा पहिलो पटक महिला टेस्ट क्रिकेट, इङ्गल्यान्डले भारतको सामना गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण