आईसीसी विश्वकप लिग–२
नेपालले पाँचौं विकेट गुमायो
आइतबार, २८ फागुन २०७९, १२ : २५
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले यूएईविरुद्ध पाँचौं विकेट गुमाएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालका कप्तान रोहित कुमार पौडेल ३८औं ओभरको तेस्रो बलमा आउट भएका हुन् ।
रोहितले ७७ रन बनाएर आउट भए । उनलाई यूएईका आयान खानले क्याच आउट गराए ।
नेपालले ३८ ओभरको समाप्तिमा ५ विकेट गुमाएर १६२ रन बनाएको छ । अहिले नेपालका लागि आरिफ शेख र गुलशन झा क्रिजमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘निजी क्षेत्र नभएको भए देशले अझै २१ घण्टा लोडसेडिङ भोग्नुपर्थ्यो’
-
निर्वाचन आयोगमा ५ जना आयुक्त घटाएर ३ जना राख्न सुझाव
-
इरानका सर्वोच्च नेतासँग भेट्न तयार छन् ट्रम्प ?
-
पूर्वप्रधानमन्त्री सुशीला कार्कीको सुझाव, ‘सत्तामा पुग्दैमा विपक्षीलाई सिध्याउने खेलमा लाग्नु हुँदैन’
-
वातावरण जोगाउनेलाई विराटनगरको सम्मान
-
संवैधानिक आयोगका १९ पदाधिकारी सिफारिसमा प्रधानमन्त्री मौन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण